नयाँ दिल्ली, 09 जून। सुप्रिम कोर्टले नीट पीजी 2021 को निम्ति खाली सीटहरूमा काउन्सलिङ गराउने मागमा फसेला सुरक्षित राखेको छ। जस्टिस एमआर शाहले सबै पक्षहरूको दलीलहरू सुनेपछि भोली 10 जूनमा फसेला सुनाउने आदेश दिए।
सुप्रिम कोर्टमा दर्ता हलफनामामा मेडिकल काउन्सलिङ कमिटी (एमसीसी) ले भन्यो, नीट पीजी 2021 को परीक्षा आयोजित गर्नका लागि जुन सफ्यवेटर छ, त्यो अब बन्द गरिएको छ। फलस्वरूप, अब 1456 सीटलाई भर्न मिल्दैन। एकसाथ दुई सत्र 2021 र 2022 को निम्ति काउन्सलिङ गर्न मिल्दैन। 2022 सत्रको निम्ति नीटको परीक्षा 21 मईमा आयोजित गरिएको थियो औं 1 जूनमा रिजल्ट पनि घोषित गरियो। 2022 सत्रको निम्ति काउन्सलिङ जुलाईको अन्तसम्म समाप्त हुनेछ।
08 मईमा सुनवाईको समय सुप्रिम कोर्टले नीट पीजीको 1456 सीटमा प्रवेश नहुँदा रोष व्यक्त गरेको थियो। कोर्टले एमसीसीलाई सोधेको थियो कि एकातिर देशमा डाक्टरहरूको कमी छ र एमसीसीले खाली सीटहरूको निम्ति स्पेशल काउन्सलिङ गरिरहेको छैन। यो ती छात्रहरूको भविष्यसित खेलवाड़ा हो, जसले प्रवेश पाउन सक्थ्यो।