प्रश्नोत्तरमा पवन चामलिङः भने, हामीले राजतन्त्र गुमाए पनि आफ्नो भूमि, उत्तराधिकार, पहिचान र गौरवलाई गुमाएका छैनौं। हामी शरणार्थी होइनौं
“प्रश्न – पहिलोपटक सिक्किमको राज्य दिवस यसचोटि नयाँ दिल्लीमा मनाइयो। यसले सिक्किमभित्रै राज्य दिवस पालन गर्ने पुरानो परम्परालाई तोड़ेर नयाँ चलन शुरू गरिएको भनेर मान्नसकिन्छ? उत्तर – मेरो विचारमा, यो…
देशमा हरेक चौथो युवा व्यक्ति हाइपरटेन्शनको शिकार
नयाँ दिल्ली, 17 मई। देशमा हरेक चौथो युवा हाइपरटेन्शनको शिकार छ र यसमध्ये केवल 10 प्रतिशतकै हाई ब्लड प्रेशर नियन्त्रणमा छ। भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) को ताजा रिपोर्ट मुताबिक…
आँखामा हुने क्यान्सर रेटिनोब्लास्टको उपचारमाथि जागरुकता फैलाउन आवश्यक
रेटिनोब्लास्ट भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि 5 वर्षमुनिका बालबालिकामा देखापर्छ । तिलगङ्गा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने विभिन्न कार्यक्रम गरी…
बाल्यकाल देखि नै देखिने ‘अटिजम’ रोग होइन, लुकाउनु हुँदैन
बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क…
पवन चामलिङको प्रश्न- ‘सस्तो राजनैतिक फायदाको लागि शिक्षकहरूले किन बलीमा चढ़्नुपर्ने?’
“प्रश्न – पोहोर सालको शुरूमै एडहक् शिक्षकहरूलाई नोकरीबाट निकालिएको थियो। तर उनीहरूको इन्टरभ्यू नोभेम्बरबाट शुरू भए पनि अझैसम्म प्राइमेरी र स्नातक शिक्षकहरूले नियुक्ति पाउनसकेका छैनन्। अहिले स्कूलहरूले पनि शिक्षकहरूको कमीको…
“एसकेएम सरकारमा भ्रष्टाचारको पराकाष्ठा, सिक्किम बन्दैछ कर चोरहरूको बन्दैछ टुँड़िखेल”
2019-को चुनाउ सिक्किम बचाउने चुनाउ हो भन्दाभन्दै पनि एउटा अन्धोले अर्को अन्धोलाई अनुगमन गरेर खाल्डोमा झरेजस्तै परिवर्तनको नारालाई अनुगमन गर्ने हुँदा आज सिक्किम खाल्डोमा परेको हो भन्नमा दुइमत नहोला। सिक्किमलाई…