सिक्किम सुरक्षा समिति खाँटी सिक्किमेहरूको सुरक्षाको निम्ति बोल्दैछ: मदन तामाङ
सोम्बारे, 23 मई। खाँटी सिक्किमेको पक्षमा र फर्जी दस्तावेजधारीहरुको विरुद्धमा लगातार आवाज उठाउँदै आइरहेको गैर राजनीतिक संगठन सिक्किम सुरक्षा समिति (एसएसएस)-को जनचेतना एवं जनजागरण कार्यक्रम आज सोरेङ जिल्ला अन्तर्गत दरामदिन…
एसकेएम सोशियल मिडिया र प्रचार प्रसार शाखाको बैठक सम्पन्न
गान्तोक, 23 मई । सिक्किम क्रान्तिकारी मोचा पार्टीको सोशियल मिडिया तथा प्रचार प्रसार शाखाको एक बैठक आज डीपीएचस्थित जनता भवनमा सम्पन्न भयो। बैठक आयोजन गर्नुको मुख्य उद्देश्य आगामी 27 मईको…
गान्तोकमा एण्टी टेरोरिज्म डे पालन गरियो
गान्तोक, 23 मई । मुख्य सचिव एससी गुप्ताले आज टाशीलिङ सचिवालयस्थित सबै विभागका अधिकारीहरूलाई एण्टी टेरोरिज्म डे को शपत दिलाए। एण्टी टेरोरिज्म डे प्रत्येक वर्ष 21 मईको दिन देशका पूर्व…
केन्द्रिय आयुष मन्त्री सोनोवाल, राज्यमन्त्री कालुभाई, मुख्यमन्त्रीसहित योग उत्सवमा सहभागी
गान्तोक, 21 मई । केन्द्रिय पोत, जहाजरानी तथा जलमार्ग एवं आयुष मन्त्री सर्वनन्द सोनवालका साथमा केन्द्रिय आयुष तचथा महिला एवं शिशु विकास राज्यमन्त्री डा. मुञ्जपाडा महेन्द्रभाइ कालुभाईले आज सिक्किमका मुख्यमन्त्री…
आयुष मन्त्रालयद्वारा सिक्किम लगायत पूर्वोत्तरका लागि पारम्परिक भारतीय चिकित्सा विधिको निम्ति व्यापक पहलको घोषणा
– सिक्किममा अन्तरराष्ट्रिय योग एवं प्राकृतिक चिकित्सा कलेज स्थापना गरिने – सिक्किममा 30 पलङ क्षमताको सोवा रिग्पा अस्पताल – स्याटेलाइट इन्स्टीट्युट कार्यक्रम अन्तर्गत सिक्किमा आयुर्वेद कलेज – आयुष मन्त्रालयले सोवा…
नागाल्याण्डका पत्रकारहरूको टोली सिक्किमको अध्ययन भ्रमणमा
गान्तोक, 21 मई । प्रेस क्लब अफ् सिक्किम (पीसीएस) ले शनिवार नागाल्याण्डको सूचना एवं जन सम्पर्क विभाग निदेशालय (डीपीआईआर) र पत्रकारहरूको टोलीलाई राजधानी गान्तोकमा स्वागत जनायो। नागाल्याण्डबाट आएका सातजना मिडियाकर्मी…
विरोध गर्नेहरूले सतर्क बस्नुपर्ने रहेछ भन्ने पाठ सिकाए: विधायक खतिवडा
गान्तोक, 21 मई। रिनाक निर्वाचन क्षेत्रका विधायक विष्णु कुमार खतिवडाले आफुलाई धन, सम्पत्ति र चौकीको लोभ नरहेको दाबी गरेका छन्। उनले आफ्नो चाहना भनेको परिवर्तन रहेको र राज्यमा परिवर्तन भइसकेको…
सड़क निर्माण कम्पनीका सामग्रीहरू चोरी, तीन आरोपित पक्राउ
गान्तोक, 20 मई (हि.स.)। तिमी पुलिस थाना क्षेत्र अन्तर्गत आदर्श गाउॅं छेउ घिर्लिङटारमा बुधवार अबेर राति चोरी भएको छ। उक्त घटनाको जानकारी वीके जैन सड़क निर्माण कम्पनीका एचआर हिमान्शु मित्रले…
मुख्यमन्त्री दिल्लीमा राज्य दिवस समारोहमा सहभागी बनेर फर्किआए
सिलगढ़ी, 20 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङ राष्ट्रिय राजधानी दिल्लीमा आयोजित 47औं राज्य दिवस समारोहमा सहभागी बनेर शुक्रवार सिक्किम फर्किआएका छन्। नयॉं दिल्लीको मोतीबागमा आयोजित उक्त कार्यक्रममा केन्द्रिय पर्यटन, संस्कृति एवं…
बगैंचाटार र बालासनबाट 31 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल
खरसाङ, 20 मई। टुङ-सन्त मेरिज समष्टि अन्तर्गत बगैंचाटारबाट 22 घर र बालासन लामा गाउँबाट 9 घर गरी मोठ 31 घरले गोरामुमो अनि गोजमुमो पार्टीलाई छाड़ेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समर्थन…
आफ्नै पिताबाट यौन दुर्व्यवहारको शिकार एक नाबालिग, आरोपित पक्राउ
गान्तोक, 19 मई। एक पिताले विगत एक वर्षदेखि आफ्नै नाबालिग छोरीसॅंग यौन दुर्व्यवहार गर्दै आइरहेको घटना प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा पुलिसले आरोपित पितालाई पक्राउ गरेको छ। यो घटना…
मृगौला रोगीलाई सहयोगराशि प्रदान
गान्तोक, 19 मईः मृगौला रोगले ग्रसित पूर्व सिक्किमको तुमिन निवासी कविराज शर्माको उपचारको निम्ति सिक्किम पुलिसको 1988 ब्याचद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ। सिक्किम पुलिसको 1988-को ब्याचका एक सदस्य गोपाल…
12औं छोग्याल पाल्देन थोण्डुप नाम्ग्यालको जन्म शतवार्षिकी वर्षव्यापी रूपमा मनाइने
पाल्देन थोण्डुप नाम्ग्याल वर्तमान सिक्किम निर्माणका वास्तुकार हुन्- किरण रसाइली गान्तोक, 19 मई। सिक्किमका 12औं छोग्याल पाल्देन थोण्डुप नाम्ग्यालको जन्म शतवार्षिकी वर्षव्यापी कार्यक्रम आयोजन गर्ने नाम्ग्याल इन्स्टिट्यूट अफ तिब्बतोलजी (एनआईटी)-का…
पूर्वमुख्यमन्त्री लिम्बूको योगदानलाई हेरेर सरकारले गेजिङ कलेजको फैसला लिएको हुनसक्छ- लिम्बू सङ्गठन
गान्तोक, 19 मई। पूर्व मुख्यमन्त्री सञ्चमान लिम्बूले आफू शिक्षा मन्त्रीको पदमा रहँदा शिक्षाको क्षेत्रमा योगदान पुऱ्याएकै कारण राज्य सरकारले उनको नाममा गेजिङ सरकारी डिग्री कलेजको नामाकरण गरिदिएको होला भन्ने सुखिम…