चीनमा कोरोना संक्रमणको मामिला बढ्दा बेजिङका धेरै हिस्साहरूमा लकडाउन
बेजिङ, 22 मई । चीनमा कोरोना संक्रमण मामिलामा वृदधि हुँदा बेजिङका केही हिस्साहरूमा आइतवार फेरि लकडाउन लगाइएको छ। अहिले चीनका धेरै शहरहरूमा महामारीको प्रकोप जारी छ। चीनको हेजियानमा सरकारका प्रवक्ताले…
बंगालकी पियालीले बिना कृत्रिम अक्सीजनको एवरेस्ट फत्ते गरिन्
हुगली, 22 मई । जिल्लाको चन्दनगरको कांटा पुकुर निवासी पियाली बसाकले असम्भवलाई सम्भव गरेर देखाएकी छन्। पियाली बसाकले भारतीय समय अनुसार आइतवार बिहान साढ़े आठ बजी बिना कृत्रिम अक्सीजनको विश्वको…
केन्द्रले एक्साइज ड्यूटी घटाएपछि पेट्रोल र डीजल भयो सस्तो
नयॉं दिल्ली, 22 मई । महॅंगाईको मार झेलिरहेको जनतालाई केन्द्र सरकारले ठूलो राहत दिएको छ। सरकारले पेट्रोलमा केन्द्रिय उत्पाद शुल्क 8 रूपियॉं र डीजलमा 6 रूपियॉंप्रति लिटर घटाएको छ। यसपछि…
इलाहाबाद हाईकोर्टले भ्रष्टाचार मामिलामा तीन जजलाई बर्खास्त गऱ्यो
प्रयागराज, 22 मई । इलाहाबाद हाईकोर्टको प्रशासनिक समितिले भ्रष्टाचारको आऱोपहरूको पुष्टिपछि एडीजे ऱ्याङ्कका तीन न्यायिक अधिकारीहरूलाई बर्खास्त गरेको छ जबकि अन्य दुई न्यायिक अधिकारीहरूलाई भ्रष्टाचारको आरोपहरूबाट बरी गरेको छ। हाईकोर्टमा…
आईएसआईलाई महत्वपूर्ण जानकारीहरू पठाउने उत्तराखण्डको जवान पक्राउ
हरिद्वार, 22 मई । रूड़कीको कृष्णानगर निवासी प्रदीप कुमारलाई सीआईडी इन्टेलिजेन्स जयपुरले जोधपुरबाट पक्राउ गरेको छ। प्रदीप कुमारले पाकिस्तानी गोप्य एजेन्सी आईएसआईलाई गोप्य जानकारी दिँदै आईरहेको आरोप छ। जानकारी अन्तर्गत…
ट्रोल 9.5 र डीजल 7 रूपियॉं प्रति लिटर सस्तो, केन्द्रले घटायो एक्साइज ड्यूटी
नयॉं दिल्ली, 21 मई । केन्द्र सरकारले महॅंगाईबाट राहत दिन पेट्रोल र डीजलको दाम घटाउने निर्णय लिएको छ। सरकारले पेट्रोल र डीजलमाथि उत्पाद शुल्क (एक्साइज ड्यूटी) 8 रूपियॉं प्रति लिटर…
दोषी व्यक्ति सार्वजनिक पदमा रहन सक्दैनः इस्लामाबाद हाईकोर्ट
इस्लामाबाद, 17 मई । इस्लामाबाद हाई कोर्टले पाकिस्तान मुस्लिम लीग-नवाजको हनीफ अब्बासीको प्रधानमन्त्रीको विशेष सहायक पदमा नियुक्तिको सन्दर्भमा जुन व्यक्तिलाई कुनैपनि मामिलामा सजाय सुनाइएको छ, उसलाई पाकिस्तानमा कुनैपनि सार्वजनिक पदको…
सेवानिवृत्त डग्सको साथ आईटीबीपीको अनौठो पहल
नयाँ दिल्ली, 17 मई। भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) ले एक विशेष मानवीय प्रयोजनले आफ्नो सेवानिवृत्त डग्सलाई नानीहरूको एक चिकित्सा केन्द्रमा पठाउने प्रथा शुरू गरेको छ। आज बलका चार सेवानिवृत्त डग्स-…
श्रीलंका: नयाँ प्रधानमन्त्रीले आगामी कठिन महिनाका लागि तयार रहन अपील गरे
दिल्ली, 17 मई। छिमेकी देश श्रीलंकाको आर्थिक स्थिति दिनदिनै अझ खराब बन्दै गइरहेको छ। श्रीलंकामा एक दिनको निम्ति मात्र पेट्रोलको स्टक बाचेको छ। यस्तो स्थितिमा श्रीलंकाका नयॉं प्रधानमन्त्री रानिल विक्रमसिंघेले…
सिक्किमले जैविक कृषि र दिगो विकासमा उदाहारण प्रस्तुत गरेको छ: राष्ट्रपति
गान्तोक, 16 मई। राष्ट्रपति रामनाथ कोविन्दले सिक्किमका जनतालाई राज्य दिवसको शुभकामना दिॅंदै सिक्किमले जैविक कृषिको क्षेत्रमा देशमा उदाहारण प्रस्तुत गरेको बताएका छन्। राष्ट्रपति कोविन्दले सोमवार बिहान जारी आफ्नो एक ट्वीट…
ममता सरकारले जन्म-मृत्युको रेकर्ड राख्न राज्यको आफ्नो पोर्टल लाञ्च गर्ने
कोलकाता, 04 मई । पश्चिम बंगालको ममता ब्यानर्जी सरकारले जन्म एवं मृत्युको रेकर्ड राख्नका लागि राज्यको आफ्नो पोर्टल शुरू गर्न गईरहेछ। मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार कोलकाता स्थित नेताजी इनडोर स्टेडियममा…
पुलवामा भिड़न्तमा अल-बदरको दुई आतङ्की मारियो
पुलवामा, 28 अप्रेल (हि.स.)। पुलवामा जिल्लाको मित्रीगाम क्षेत्रमा बुधवार रातभरि चलेको भिड़न्तमा सुरक्षाबलहरूले आतङ्की संगठन अल-बदरको दुई आतङ्कीलाई मारेको छ। सुरक्षाबलहरूले आतङ्कीहरूको शवको साथ हतियार तथा गोला-बारूद पनि उद्धार गरेको…
पश्चिम बंगालमा माओवादीहरूको पोस्टर उद्धार
कोलकाता, 28 अप्रेल। पश्चिम बंगालमा माओवादीहरूले पोस्टर टाँसेका छन्। झाड़ग्राम जिल्लाको बिनपुर थाना अन्तर्गत आकाश कान्थी मोड़मा सेतो कागजमा रातो मसीले लेखिएको पोस्टर पर्खालमा टाँसिएको भेटिएको छ। जसमा लेखिएको छ,…
फ्रान्सको संवैधानिक परिषदले मेक्रोनको जितमा मोहर लगायो
पेरिस, 28 अप्रेल। फ्रान्सको संवैधानिक परिषदले आधिकारिक रूपमा इमेनुएल मेक्रोनलाई पुनः देशको राष्ट्रपति चुनिनुलाई अनुमति दियो। परिषदले मेक्रोनको नयाँ कार्यकाल 14 मईदेखि शुरू हुने बतायो। उल्लेख्य, राष्ट्रपति पदको निम्ति भएको…