घुम जोरबङ्गलो कलेजमा अन्शन स्थलमै अध्यापन, विद्यार्थीहरूद्वारा विरोध
घुम, 23 मई। घुम जोरबङ्गलो महाविद्यालयमा शिक्षकहरूले अन्शन स्थलमा नै अध्यापन शुरू गरेका छन्। शिक्षकहरूले शिक्षालाई तिरस्कार गरेर होइन, शिक्षासँगै आन्दोलन पनि अघि बढाउने बताएका छन्। कोठाभित्र कक्षा चल्ने छैन,…
जबसम्म पहाडमा नयाँ व्यवस्था आउँदैन तबसम्म अहिले भएको व्यवस्था चल्नुपर्छ: अनित थापा
बिजनबारी, 23 मई। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पुल बिजनबारी गोक समष्टिले आज बिजनबारीमा एउटा राजनैतिक कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा पार्टी अध्यक्ष अनित थापा, महासचिव अमर लामा, केन्द्रिय उपाध्यक्ष सतिश पोख्रेलको…
सरकार पक्षबाट सहयोग नपाएपछि सिटोङका गाउँलेहरू आफैले निर्माण गरे पुल
खरसाङ, 23 मई । खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायत अन्तर्गत अप्पर मामरिङको तल्लो गाउँमा सम्पूर्ण गाउँवासीहरू मिलेर आफै एउटा पुलको निर्माण गरेका छन्। सरकारी तौरमा र अन्य कतैबाट…
सोनादामा दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी ब्याङ्कको चौधौं शाखाको उद्धाटन
सोनादा, 23 मई । कृषकहरू एवं निम्न वर्गीय जनमानसको जीवनस्तरलाई सुधार गर्नको निम्ति दार्जीलिङ जिल्लामा नवौं वा पहाडमा चौधौं शाखाको रूपमा सोनादामा दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी ब्याङ्कको शाखा उद्घाटन गरियो।…
महाकाल मन्दिर परिसरमा खसहरूको पारम्परिक उभौली पूजा सम्पन्न
दार्जीलिङ, 22 मई । खस जनजाति संघको आयोजनामा आज दार्जीलिङको महाकाल मन्दिर परिसरमा अवस्थित मस्टो माड़ोमा खसहरूको पारम्परिक उभौली पूजा सम्पन्न गरियो। खस जातिय धामी प्रणीम बुढाथोकी र उनकी चेलीद्वारा…
हामी जीटीए चुनाउको पक्षमा छौं र जीटीए चुनाउमा भाग पनि लिनेछौं: माकपा
दार्जीलिङ, 21 मई । माकपाले जीटीए चुनाउ हुनुपर्छ र माकपाले जीटीएमा चुनाउमा भाग लिनेछ भनी आफ्नो अडान स्पष्ट पारेको छ। आज माकपा, दार्जीलिङ जिल्ला कमिटीको सभा दार्जीलिङमा सम्पन्न भयो। उक्त…
दुधेवासीको जमीनको पर्जापट्टा विषयमा तृणमूल कांग्रेसद्वारा ज्ञापन
खरसाङ, 21 मई । हिल तृणमूल कांग्रेसको एक टोलीले दुधेवासीहरूको वर्षौं पुरानो जमीन सम्बन्धित समस्याको समाधानका लागि राज्यसभा सांसद तथा हिल तृणमूल कालेबुङ दार्जीलिङ-जिल्लाकी अध्यक्ष शान्ता छेत्रीको पहलमा दार्जीलिङका डीएम,…
भागोप्रमोद्वारा सिपाहीधुरा चियाबारीका अवकाशप्राप्त 70 जना श्रमिकहरूलाई सम्मान जनाइयो
खरसाङ, 21 मई। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिपाहीधुरा चियाबारीमा अवकाशप्राप्त 70 जना चिया श्रमिकहरूलाई सम्मान जनाइएको छ। उक्त सम्मान कार्यक्रम भागोप्रमो तीनधारे महानदी समष्टिको…
जीटीए चुनाउअघि स्थायी राजनैतिक समाधानको मागमा रिले भोक हडताल शुरु
दार्जीलिङ, 16 मई। गोर्खा जनमुक्ति युवा मोर्चाले दार्जीलिङको सिंहमारीस्थित गोजमुमोको केन्द्रिय कार्यालयमा रिले भोक हडताल शुरु गरेको छ। गोजमुमो अध्यक्ष बिमल गुरुङले 16 मईदेखि दार्जीलिङको चौरस्तामा भोक हडताल बस्ने बताएका…
अखिल भारतीय गोर्खा लिगको 80औं स्थापना दिवस पालन
दार्जीलिङ, 15 मई। अखिल भारतीय गोर्खा लीग (अभागोली) ले आज पार्टीको 80औं स्थापना दिवस दार्जीलिङको पार्टी कार्यालयमा पालन गऱ्यो। पार्टीको स्थापना दिवस कार्यक्रमपछि पत्रकारहरूसित कुरा गर्दै अभागोली कार्यकारी अध्यक्ष प्रताप…
वरिष्ठ साहित्यकार कालुसिंह रणपहेंलीलाई तेराख महाकवि देवकोटा स्मृति साहित्य पुरस्कार
खरसाङ, 04 मई। तेराख प्रतिष्ठान धुलाबारी झापा, नेपालबाट प्रदान गरिने ‘तेराख महाकवि देवकोटा स्मृति साहित्य पुरस्कार 2078’ वरिष्ठ साहित्यकार एवं अल इण्डिया रेडियोबाट सेवानिवृत्त रेडियोकर्मी, युग्मककार कालुसिंह रनपहेंलीलाई प्रदान गरिने…
दार्जीलिङ नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन फोन नम्बर जारी
दार्जीलिङ, 27 अप्रेल। दार्जीलिङ नगरपालिका उपाध्यक्ष याङ्गजी शेर्पाले बुधवार पत्रकार सम्मेलनमा दार्जीलिङ नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन दार्जीलिङ नगरपालिका बोर्डद्वारा दुईवटा फोन नम्बर जारी गरिएको घोषणा गरेकी छन्। यसमध्ये एउटा नम्बर एण्टी…
रंगमुक सिडर्स चियाबारीका श्रमिकहरू दुई महिनादेखि तलब बिनै काम गर्नु परिरहेको गुनासो
सोनादा, 27 अप्रेल (हि.स.)। सोनादा क्षेत्रको रंगमुक-सिर्डस चियाबारीका श्रमिकहरूले विगत दुई महिनादेखि तलब पाएका छैनन्। श्रमिक मात्र होइनन्, तर कमानका स्टाफहरूले पनि वेतन पाएका छैनन्। दिनभरि पसिना बगाएर पनि आफ्नो…
प्रशासनको हेलचेक्राइ विरूद्ध घुम जोरबङ्गलो महाविद्यालयले ‘शिक्षा सडकमा अभियान’ थाल्ने
दार्जीलिङ, 27 अप्रेल। घुम जोरबङ्गलो महाविद्यालयलाई सरकारीकरण गरिनुपर्ने अथवा जीटीएको कुनै पनि व्यवस्थामा अन्तर्भुक्त गरिनु पर्ने माग गरिॅंदै आएको भए तापनि अहिलेसम्म यस मागलाई पूरा गरिएको छैन। यस कारण आउँदो…