BHARATIYA DAK RESULT-2023: शर्टलिस्ट गरिएका अभ्यार्थीहरूको नाम सूची सम्बन्धित शर्कलमा पठाइएको छ

Spread the love

भारतीय डाक विभागले 2023को निम्ति ग्रमीण डाक सेवा (जीडीएस)  भर्तीको रिजल्ट घोषित गरेको छ। जानकारीको अनुसार जीडीएस-को निम्ति10औं कक्षाको मार्कसीटो आधारमा शर्टलिस्ट गरिएको हो। जीडीएस-ले सबै अभ्यार्थिहरूको सूची पनि सम्बन्धित सर्कलको निम्ति जारी गरिसकेको छ। जुन अभ्यार्थियहरूले इण्डिया पोस्ट जीडीएस भर्तीको निम्ति आवेदन गरेका थिए उनीहरू इण्डिया पोस्टको वेबसाइट indiapostgdsonline.gov.in मा गएर आफ्नो नाम अथवा रोल नम्बर लगाएर चेक गर्न सक्नेछन्।

बताइको छ कि जुन अभ्यार्थीलाई जीडीएस पदको निम्ति शर्टलिस्ट गरिएको छ उनीहरूलाई अघिल्लो चरणको प्रक्रिया दस्तावेज वेरीफिकेशनको निम्ति बोलाइनेछ। अभ्यार्थिहरूको कागजातको भेरीफिकेशनको समय र तारिख भने केही समय पछि जारी गरिनेछ। अभ्यार्थीहरूले आफ्नो रिजल्ट तल दिइएको स्टेप्समा चेक गर्न सक्नेछन्।

इण्डिया पोस्ट जीडीएशको रिजल्ट सजिलै पाउने स्टेप्सहरू

  • इण्डिया वेबसाइट gov.in मा जानुहोस
  • होम पेजमा गएर त्यहाँ देखिएको लिङ्क India Post GDS Result 2023 क्लिक गर्नुहोस।

यति गरेपछि तपाइँको मोबायल वा कम्प्यूटरको स्करीनमा एउटा पीडीएफ फाइल खोलिनेछ। यसमा अभ्यार्थीले आफ्नो नाम चेक गर्न सक्नेछन्। यसलाई डाउनलोड गरेर यसको प्रिण्टआउट आफ्नो साथमा राख्नुहोस।

इण्डिया पोस्ट जीडीएस भर्तीमा देशका लगभग 40,889 रिक्स स्थानहरूको निम्ति आवेदन आमन्त्रण गरिको थियो। ग्रामीण डाक सेवा भर्तीको निम्ति पञ्जिकरण प्रक्रिया गत 28 जनवरी 2023 देखि शुरू भएको थियो। यसको अन्तिम तिथि 16 फरवरी 2023 सम्म निर्धारण गरिएको थियो। यस विषयमा अधिक जानकारीको निम्ति अभ्यार्थीहरूले इण्डिया पोस्टको वेबसाइटमा गएर सबै नोटिफिकेशनहरू देख्न सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *