सिक्किममा गरीबी रेखादेखि मुनीका मानिसहरूको दर तीन देखि बढ़ेर 30 प्रतिशत भएको छ- पवन चामलिङ
सिक्किमका पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले सिक्किममा केवल सरकारमात्र भएको तर प्रशासन नभएको आरोप लगाउँदै एसकेएम पार्टीलाई आफ्ना चुनावी वादाहरू याद दिलाएका छन्। उनले एउटा प्रश्नको उत्तरमा…
जीटीए प्रमुख कार्यपाल अनित थापा सिटोङ लाटपञ्चर समष्टिको भ्रमणमा
जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्चर समष्टिको दुई दिने भ्रमणमा पुगेका छन्। उनी सिटोङ लाठपञ्जार समष्टिका सभासद पनि हुन्। आफ्नो समष्टि भ्रमणमा आएका अनित थापाले भने,…
मुख्यमन्त्रीले गरे पावर ग्रीड र एनएचआईडीसीएलका अधिकारीहरूसॅंग उच्च स्तरीय बैठक
मुख्यमन्त्री प्रेमसिंह तामाङले मंगलवार चिन्तन भवनको सम्मेलन हलमा एनएचआईडीसीएलका अधिकारीहरू र राज्य हित धारकहरूसॅंग आयोजित उच्च स्तरीय बैठकको अध्यक्षता गरे। बैठकमा सिक्किम सरकारका मन्त्रीहरू, राज्य प्रशासनका उच्च पदस्थ अधिकारीहरू, पुलिस…
योक्सममा छवटा सिक्किम गरीब आवास योजना घर उद्घाटन
सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चाले आज योक्सममा सिक्किम गरीब आवास योजना अन्तर्गत छवटा घर उद्घाटन गरे। लेप्चाले घर निर्माणको गुणवत्ता जॉंच गरेपछि लाभार्थीहरूलाई घरको चाबी हस्तान्तरण गरे। लाभार्थीहरूको नाम छेवाङ…
एस.यू बन्यो हाई सिक्यूरिटी प्रमाणपत्र दिने पूर्वोत्तरको पहिलो विश्वविद्यालय
गान्तोक, 15 नोभेम्बर। सिक्किम केन्द्रीय विश्वविद्यालय (एस.यू) को छैटौं दीक्षान्त समारोहमा 126 जना पीएचडी डिग्री सहित 12661 जना विद्यार्थिले डिग्री प्राप्त गर्नेछन्। विश्वविद्यालयका कुलपति प्रो. अभिनाश खरेले पत्रकार सम्मेलन गरेर…
कवि गायत्री गौतमको कविता कृति ‘प्रतिक्षा’ लोकार्पण
गान्तोक, 15 नोभेम्बर। सिक्किमका कवि गायत्री गौतमको पहिलो कविता कृति ‘प्रतिक्षा’ लोकार्पण भएको छ। वरिष्ठ साहित्यकार वसन्ती शर्मा मुख्य अतिथि रहेको कार्यक्रममा अध्यक्ष रुद्र पौड्याल र अन्य अतिथिको बाहुलीबाट कृतिको…
चारधाम यात्राः 43 लाख 58 हजारभन्दा धेर तीर्थयात्रीले गरे दर्शन-पूजा
उत्तराखण्ड चारधाम यात्रामा 43 लाख 58 हजार 860 तीर्थयात्री धाम पुगेका छन्। चार धाममा केदारनाथसहित तीन धाम शीतकालको निम्ति कपाट बन्द भइसकेको छ। बदरीनाथ धामको कपाट 19 नोभेम्बरमा गरिने छ।…
पाकिम हवाई अड्डालाई सुचारु गर्न भाइचुङले सिन्धियालाई चड़ाए ज्ञापन
सिक्किमको एकमात्र हवाई अड्डा पाकिम ग्रीनफिल्डमा स्पाइसजेटले आफ्नो हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि हाम्रो सिक्किम पार्टी (एचएसपी) का अध्यक्ष भाइचुङ भोटियाले केन्द्रिय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियासॅंग भेट गरी…
दार्जीलिङ: चुङथुङको 86 चन्द्रपालधुरा निवासी बिनय सुब्बाको घर आगालागीमा स्वाहा
दार्जीलिङको चुङथुङ अन्तर्गत 86 चन्द्रपालधुरा निवासी बिनय सुब्बाको घरमा राति आगालागी हुँदा घर जलेर स्वाहा भएको छ। उक्त घटनाको कारण स्पष्ट भएको छैन। घटनाको समय घरमा कोही नभएको बताइएको छ।…
खरसाङको सिपाहीधुरामा गाड़ी दुर्घटना, 3 जनाको मृत्यु, 4 घाइते
खरसाङको सिपाहीधुरामा भएको गाड़ी दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहति 4 जना घाइते बनेका छन्। एक राष्ट्रीय समाचार एजेन्सी (हिन्दुस्थान समाचार) मार्फत प्राप्त जानकारी अनुसार दिउँसो लगभग 3ः30…
जर्मन संघीय संसदका प्रतिनिधिहरूले सदस्यहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
जर्मन संघीय संसदको पर्यावरण, प्रकृति संरक्षण, परमाणु सुरक्षा र उपभोक्ता सुरक्षा समितिका सदस्यहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरे। जर्मन टोलीको अगुवाई हेराल्ड एबनरले गरेको थियो।…
कानून एवं व्यवस्था, नियम र दिशानिर्देश पालन गर्न कसैसॅंग पक्षपात नगर्ने मुख्यमन्त्रीको निर्देश
पूर्व सिक्किमको गान्तोक जिल्ला अन्तर्गत पाङथाङस्थित सिक्किम सशस्त्र पुलिस (एसएपी)को खेल मैदानमा आज राष्ट्रिय एकता दिवस पालन गरियो। कार्यक्रममा राज्यपाल गंगा प्रसाद मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए।…
Cohort mentors of Netaji Subhash Chandra Bose University of Excellence interact with Chief Minister
Chief Minister, Shri Prem Singh Tamang chaired an interaction session with cohort mentors of Netaji Subhash Chandra Bose University of Excellence (NSBUoE), Chakung and State dignitaries at Samman Bhawan, today….
Second day Assembly proceedings of the Sixth Session (Part II) of the Tenth Assembly
Gangtok, August: The Sikkim Legislative Assembly today passed the First Supplementary Demands for Grants worth Rs. 35,972.27 lakh for the financial year 2022-23 on the second and concluding day of…