देशमा अहिलेसम्म 186.72 करोड़भन्दा धेरै कोरोनारोधी खोप लगाइयो
राष्ट्रव्यापी टीकाकरण अभियान अन्तर्गत मंगलवार बिहान आठ बजीसम्म 186 करोड़ 72 लाखभन्दा धेरै कोरोनारोधी खोप लगाइएको छ। यसैगरी, देशमा गत 24 घण्टामा 16.89 लाखभन्दा धेरै खोप लगाइयो। केन्द्रिय स्वास्थ्य मन्त्रालयद्वारा…