घुम जोरबङ्गलो कलेजमा अन्शन स्थलमै अध्यापन, विद्यार्थीहरूद्वारा विरोध
घुम, 23 मई। घुम जोरबङ्गलो महाविद्यालयमा शिक्षकहरूले अन्शन स्थलमा नै अध्यापन शुरू गरेका छन्। शिक्षकहरूले शिक्षालाई तिरस्कार गरेर होइन, शिक्षासँगै आन्दोलन पनि अघि बढाउने बताएका छन्। कोठाभित्र कक्षा चल्ने छैन,…
सिक्किम सुरक्षा समिति खाँटी सिक्किमेहरूको सुरक्षाको निम्ति बोल्दैछ: मदन तामाङ
सोम्बारे, 23 मई। खाँटी सिक्किमेको पक्षमा र फर्जी दस्तावेजधारीहरुको विरुद्धमा लगातार आवाज उठाउँदै आइरहेको गैर राजनीतिक संगठन सिक्किम सुरक्षा समिति (एसएसएस)-को जनचेतना एवं जनजागरण कार्यक्रम आज सोरेङ जिल्ला अन्तर्गत दरामदिन…
एसकेएम सोशियल मिडिया र प्रचार प्रसार शाखाको बैठक सम्पन्न
गान्तोक, 23 मई । सिक्किम क्रान्तिकारी मोचा पार्टीको सोशियल मिडिया तथा प्रचार प्रसार शाखाको एक बैठक आज डीपीएचस्थित जनता भवनमा सम्पन्न भयो। बैठक आयोजन गर्नुको मुख्य उद्देश्य आगामी 27 मईको…
गान्तोकमा एण्टी टेरोरिज्म डे पालन गरियो
गान्तोक, 23 मई । मुख्य सचिव एससी गुप्ताले आज टाशीलिङ सचिवालयस्थित सबै विभागका अधिकारीहरूलाई एण्टी टेरोरिज्म डे को शपत दिलाए। एण्टी टेरोरिज्म डे प्रत्येक वर्ष 21 मईको दिन देशका पूर्व…
जबसम्म पहाडमा नयाँ व्यवस्था आउँदैन तबसम्म अहिले भएको व्यवस्था चल्नुपर्छ: अनित थापा
बिजनबारी, 23 मई। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पुल बिजनबारी गोक समष्टिले आज बिजनबारीमा एउटा राजनैतिक कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा पार्टी अध्यक्ष अनित थापा, महासचिव अमर लामा, केन्द्रिय उपाध्यक्ष सतिश पोख्रेलको…
सरकार पक्षबाट सहयोग नपाएपछि सिटोङका गाउँलेहरू आफैले निर्माण गरे पुल
खरसाङ, 23 मई । खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायत अन्तर्गत अप्पर मामरिङको तल्लो गाउँमा सम्पूर्ण गाउँवासीहरू मिलेर आफै एउटा पुलको निर्माण गरेका छन्। सरकारी तौरमा र अन्य कतैबाट…
सोनादामा दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी ब्याङ्कको चौधौं शाखाको उद्धाटन
सोनादा, 23 मई । कृषकहरू एवं निम्न वर्गीय जनमानसको जीवनस्तरलाई सुधार गर्नको निम्ति दार्जीलिङ जिल्लामा नवौं वा पहाडमा चौधौं शाखाको रूपमा सोनादामा दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी ब्याङ्कको शाखा उद्घाटन गरियो।…
महाकाल मन्दिर परिसरमा खसहरूको पारम्परिक उभौली पूजा सम्पन्न
दार्जीलिङ, 22 मई । खस जनजाति संघको आयोजनामा आज दार्जीलिङको महाकाल मन्दिर परिसरमा अवस्थित मस्टो माड़ोमा खसहरूको पारम्परिक उभौली पूजा सम्पन्न गरियो। खस जातिय धामी प्रणीम बुढाथोकी र उनकी चेलीद्वारा…
प्रश्नोत्तरमा पवन चामलिङः भने, हामीले राजतन्त्र गुमाए पनि आफ्नो भूमि, उत्तराधिकार, पहिचान र गौरवलाई गुमाएका छैनौं। हामी शरणार्थी होइनौं
“प्रश्न – पहिलोपटक सिक्किमको राज्य दिवस यसचोटि नयाँ दिल्लीमा मनाइयो। यसले सिक्किमभित्रै राज्य दिवस पालन गर्ने पुरानो परम्परालाई तोड़ेर नयाँ चलन शुरू गरिएको भनेर मान्नसकिन्छ? उत्तर – मेरो विचारमा, यो…
चीनमा कोरोना संक्रमणको मामिला बढ्दा बेजिङका धेरै हिस्साहरूमा लकडाउन
बेजिङ, 22 मई । चीनमा कोरोना संक्रमण मामिलामा वृदधि हुँदा बेजिङका केही हिस्साहरूमा आइतवार फेरि लकडाउन लगाइएको छ। अहिले चीनका धेरै शहरहरूमा महामारीको प्रकोप जारी छ। चीनको हेजियानमा सरकारका प्रवक्ताले…
बंगालकी पियालीले बिना कृत्रिम अक्सीजनको एवरेस्ट फत्ते गरिन्
हुगली, 22 मई । जिल्लाको चन्दनगरको कांटा पुकुर निवासी पियाली बसाकले असम्भवलाई सम्भव गरेर देखाएकी छन्। पियाली बसाकले भारतीय समय अनुसार आइतवार बिहान साढ़े आठ बजी बिना कृत्रिम अक्सीजनको विश्वको…
केन्द्रले एक्साइज ड्यूटी घटाएपछि पेट्रोल र डीजल भयो सस्तो
नयॉं दिल्ली, 22 मई । महॅंगाईको मार झेलिरहेको जनतालाई केन्द्र सरकारले ठूलो राहत दिएको छ। सरकारले पेट्रोलमा केन्द्रिय उत्पाद शुल्क 8 रूपियॉं र डीजलमा 6 रूपियॉंप्रति लिटर घटाएको छ। यसपछि…
इलाहाबाद हाईकोर्टले भ्रष्टाचार मामिलामा तीन जजलाई बर्खास्त गऱ्यो
प्रयागराज, 22 मई । इलाहाबाद हाईकोर्टको प्रशासनिक समितिले भ्रष्टाचारको आऱोपहरूको पुष्टिपछि एडीजे ऱ्याङ्कका तीन न्यायिक अधिकारीहरूलाई बर्खास्त गरेको छ जबकि अन्य दुई न्यायिक अधिकारीहरूलाई भ्रष्टाचारको आरोपहरूबाट बरी गरेको छ। हाईकोर्टमा…
आईएसआईलाई महत्वपूर्ण जानकारीहरू पठाउने उत्तराखण्डको जवान पक्राउ
हरिद्वार, 22 मई । रूड़कीको कृष्णानगर निवासी प्रदीप कुमारलाई सीआईडी इन्टेलिजेन्स जयपुरले जोधपुरबाट पक्राउ गरेको छ। प्रदीप कुमारले पाकिस्तानी गोप्य एजेन्सी आईएसआईलाई गोप्य जानकारी दिँदै आईरहेको आरोप छ। जानकारी अन्तर्गत…