परमपावन कुञ्जाङ ड्रोडूल थाये रिम्पोछेको राज्यभिषेक समारोहमा मुख्यमन्त्री सहभागी
गान्तोक, 09 जून। मुख्यमन्त्री प्रेमसिंह तामाङ बिहिवार रोङ्गे गुम्पामा परमपावन टुल्कु कुञ्जाङ ड्रोडूल थाये रिम्पोछेको राज्यभिषेक समारोहमा सहभागी बने। पारम्परिक राज्यभिषेक अनुष्ठान समारोह परमपावन कुञ्साङ टेन्पाई ग्याल्छेनद्वारा सम्पन्न गरियो। उनलाई…
नीट पीजी 2021– खाली सीटहरूमा काउन्सलिङ गराउने मामिलामा सुप्रिम फसेला भोली
नयाँ दिल्ली, 09 जून। सुप्रिम कोर्टले नीट पीजी 2021 को निम्ति खाली सीटहरूमा काउन्सलिङ गराउने मागमा फसेला सुरक्षित राखेको छ। जस्टिस एमआर शाहले सबै पक्षहरूको दलीलहरू सुनेपछि भोली 10 जूनमा…
बीबी मुरिङलाको निधन सिक्किमका लागि अपूरणीय क्षति: एसडीएफ
गान्तोक, 09 जून। पद्मश्री सम्मानले सम्मानित स्व. बीबी मुरिङलाको निधनमा एसडीएफ पार्टीले गहिरो शोक व्यक्त गर्दै उनको मृत्यु सिक्किमका लागि अपूरणीय क्षति रहेको बताएको छ। एसडीएफ प्रसार प्रसार उपाध्यक्ष कृष्ण…
भागोप्रमो प्रार्थी कल्पना प्रधानको पक्षमा चुनावी सभा सम्पन्न
खरसाङ, 09 जून । खरसाङ महकुमा अन्तर्गत लङ्भ्यु अम्बटे पंखाबारी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकी प्रार्थी कल्पना प्रधानको पक्षमा समष्टिका विभिन्न क्षेत्रहरूमा चुनावी सभा सम्पन्न भइरहेका छन्। यसै क्रममा आज…
बायोटेक स्टार्टअप एक्सपोले ‘आत्मनिर्भर भारत’ अभियानलाई बलियो बनाउनेछः प्रधानमन्त्री
नयाँ दिल्ली, 09 जून। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार बायोटेक स्टार्टअप एक्सपो-2022 यस क्षेत्रमा ‘आत्मनिर्भर भारत’ अभियानलाई बलियो बनाउनेछ भनेका छन्। उनले देशको पहियो बायोटेक स्टार्टअप एक्सपो देशमा बायोटेक क्षेत्रको व्यापक…
मेयर छेत्रीले ‘श्रमिक सम्पर्क अभियान’ को शरूवात गरे
गान्तोक, 09 जून। गान्तोकका मेयर नील बहादुर छेत्रीले बिहिवार एमजी मार्गस्थित जिल्ला नियन्त्रण कक्षमा आयोजित एक कार्यक्रमबीच ‘श्रमिक सम्पर्क अभियान’ शुरूवात गरे। कार्यक्रममा उप मेयर छिरिङ पाल्देन भोटिया, श्रम विभाग…
जीटीएमा आएको धनराशिको क्यागद्वारा अडिट गराउने छौं: अजय एडवार्ड्स
दार्जीलिङ, 09 जून । चिया निलामी केन्द्र कोलकातादेखि दार्जीलिङ ल्याउने वाचा गर्दै हाम्रो पार्टीले आज आफ्नो 24 बुँदे घोषणा पत्र जारी गरेको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभा चुनाउको निम्ति आगामी…