देशमा हरेक चौथो युवा व्यक्ति हाइपरटेन्शनको शिकार
नयाँ दिल्ली, 17 मई। देशमा हरेक चौथो युवा हाइपरटेन्शनको शिकार छ र यसमध्ये केवल 10 प्रतिशतकै हाई ब्लड प्रेशर नियन्त्रणमा छ। भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) को ताजा रिपोर्ट मुताबिक…
9.6% को राष्ट्रिय औसतलाई पार गर्दै सिक्किममा एमएसएमईलाई ऋणमा मार्च 2022 मा 11.32 प्रतिशतको वृद्धि
गान्तोक, 17 मई, 2022। सिक्किममा 31 मार्च, 2022 सम्म एमएसएमईहरूलाई ब्याङ्कद्वारा ऋण प्रदान गर्ने सम्बन्धमा एमएसएमईका लागि नवौं अधिकृत समितिको बैठक भारतीय रिजर्भ ब्याङ्क, गान्तोकद्वारा आयोजन गरियो। बैठकको अध्यक्षता आरबीआइ…
दोषी व्यक्ति सार्वजनिक पदमा रहन सक्दैनः इस्लामाबाद हाईकोर्ट
इस्लामाबाद, 17 मई । इस्लामाबाद हाई कोर्टले पाकिस्तान मुस्लिम लीग-नवाजको हनीफ अब्बासीको प्रधानमन्त्रीको विशेष सहायक पदमा नियुक्तिको सन्दर्भमा जुन व्यक्तिलाई कुनैपनि मामिलामा सजाय सुनाइएको छ, उसलाई पाकिस्तानमा कुनैपनि सार्वजनिक पदको…
दोदक ग्राम प्रशासनिक केन्द्रद्वारा पूर्वोत्तर उत्सव पालन
सोरेङ, 17। दोदक ग्राम प्रशासनिक केन्द्रको आयोजनामा मंगलवार आजादीको अमृत महोत्सवलाई समावेश गर्दै पूर्वोत्तर उत्सव पालन गरियो। कार्यक्रममा दोदक स्कूलका विद्यार्थीहरुबीच भारतको स्वतन्त्रता आन्दोलनमाथि निबन्ध, चित्रकला र साँस्कृतिक प्रतियोगिता राखिएको…
सेवानिवृत्त डग्सको साथ आईटीबीपीको अनौठो पहल
नयाँ दिल्ली, 17 मई। भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) ले एक विशेष मानवीय प्रयोजनले आफ्नो सेवानिवृत्त डग्सलाई नानीहरूको एक चिकित्सा केन्द्रमा पठाउने प्रथा शुरू गरेको छ। आज बलका चार सेवानिवृत्त डग्स-…
आँखामा हुने क्यान्सर रेटिनोब्लास्टको उपचारमाथि जागरुकता फैलाउन आवश्यक
रेटिनोब्लास्ट भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि 5 वर्षमुनिका बालबालिकामा देखापर्छ । तिलगङ्गा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने विभिन्न कार्यक्रम गरी…
47औं राज्य दिवस चार दिने समारोहको रूपमा पालन गरिने
47औं राज्य दिवस सोमवार राजधानीको मनन केन्द्रमा भव्यरूपमा मनाइयो। कार्यक्रममा राज्यपाल गंगा प्रसाद मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। कार्यक्रममा मन्त्रीगण, विधायकगण, लोकसभा सांसद, मुख्य सचिव, विभिन्न…
श्रीलंका: नयाँ प्रधानमन्त्रीले आगामी कठिन महिनाका लागि तयार रहन अपील गरे
दिल्ली, 17 मई। छिमेकी देश श्रीलंकाको आर्थिक स्थिति दिनदिनै अझ खराब बन्दै गइरहेको छ। श्रीलंकामा एक दिनको निम्ति मात्र पेट्रोलको स्टक बाचेको छ। यस्तो स्थितिमा श्रीलंकाका नयॉं प्रधानमन्त्री रानिल विक्रमसिंघेले…