‘सिक्किम जर्नल’-भारत सरकारको एमएसएमई अन्तर्गत पञ्जिकृत नेपाली नेपाली समाचार वेबसाइट हो। जर्नल सिक्किमेली अनलाईन पत्रकारितामा एउटा उदाहरणीय र समाचारको विश्वासिलो माध्यम बन्ने होड़मा छ। साल 2019-देखि निरन्तर सञ्चालनमा रहेको सिक्किम जर्नल समाचार वेबसाइटले धेरै पाठकहरूको मन जित्न सफल बनेको छ। केही समय अघि तक्निकी समस्याको कारण सञ्चालनमा नरहेर आफ्नो सबै पुराना पोस्टहरू गुमाएको जर्नल अब नयाँ अवतारमा पाठकमाझ आउँदैछ। यसले पाठकहरूको विश्वासनीयतालाई फेरि पनि बढ़ाएर लानेछ भन्ने हाम्रो विश्वास छ।
हामीले हाम्रो वेबसाइटमा सिक्किम, दार्जीलिङ/पहाड़, राष्ट्रिय/अन्तर्राष्ट्रिय, साहित्य, स्वतन्त्र लेख, अनि नेपाली र अङ्ग्रेजी भाषाका प्रेस विज्ञप्तिहरूलाई समावेस गर्ने जमर्को पनि कसेका छौं। पाठकहरूले आफ्नो इच्छा अनुरूपका समाचारहरू यस वेबसाइटबाट अवश्य पनि पाउनुहुन्छ भन्ने हाम्रो आशा हो।
सम्पादक, सिक्किम जर्नल
विभिन्न समाचार/विज्ञापन आदिको निम्ति सम्पर्क गर्न सक्नुहुनेछ
sikkimjournal@gmail.com
8617312182/8101999316